laxman

नमस्कार, म लक्ष्मण पोखरेल !


यहाँलाई स्वागत छ। !

अलिकति मेरो बारे


म पत्रकारिता गर्छु। पत्रकारितामा विशेषत म लेखन तथा सम्पादनको काम गर्छु। नयाँ विषयवस्तुको खोजि, अध्ययन, घुमफिर तथा फोटो पत्रकारितामा पनि अन्त्यन्तै रुचि राख्छु। गुल्मीमा हुर्किएपनि मेरो कर्मथलो बुटवल हो।

मेरो कामहरु


annapurnapost

अन्नपुर्ण पोस्ट राष्ट्रिय दैनिकको लुम्बिनी ब्युरो प्रमुख रुपमा कार्यरत।

Lumbini Buddhist University

लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बौद्ध दर्शन र त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा र साहित्यमा स्नातकोत्तर उपाधि हासिल गरि लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापन अनुभव।

विगत १५ वर्षदेखि खोजि पत्रकारितामा जोड। स्थानीय स्तरका आधा दर्जन भन्दा बढि पत्रिकामा सम्पादनको अनुभब।

धन्यवाद